साभार स्रोत: नेपाली हेडलाइन्स
हलिउडमा नायीकाहरु आफ्नो महत्वपुर्ण र सुन्दर अंगको बिमा गराउन थालेका छन्।
तपाई हामीलाई सुन्दा अचम्म लागेपनि नायीका, गायीका तथा मोडलहरुको बिमा रकम करोडौंमा हुने गरेको छ।आजकल संवेसनशिल यौनअंग स्तनको बिमा गराउन समेत महिला सेलेब्रेटिजहरु तछाडमछाड गर्ने गरेका छन्। बिमाबाट आउने रकम त छँदैछ, बिमा गरेको समाचारले पनि मिडियामा छाउने बहाना मिल्छ महिला सेलेब्रेटिजहरुलाई ।
उक्त थप नायिकाहरुको फोटोहरु हेर्न को लागि see more at मा दियिएको लिकं मा क्लिक गर्नुहोला
see more at:
http://nepaliheadlines.com/hollywood-most-expensives-insurance.html
Comments[ 0 ]
Post a Comment