साभार स्रोत: नेपाली हेडलाइन्स
२१ साउन,एजेन्सी । केन्याको एक स्कुल भुतले बन्द गराएको छ । केन्या मविंगी काउन्टीमा पर्ने यामबुयु सेकेण्डरी स्कुलमा भुतले आक्रमण गरेपछि खैलाबैला मच्चिएको हो ।भुतले आक्रमण गर्दै कुटेपछी विद्यार्थीहरु कक्षामा बस्ने मानेनन् ।
भुतले अचाक्ली गरेपछि विद्यालयले विद्यार्थीलाइ घर पठाएको थियो ।कयौं विद्यार्थी भुतलाई कारवाहीको माग गर्दै मविंगी काउन्टीका उपप्रमुखसम्म पुगेका थिए। काउन्टी उपप्रमुख जोसेभ सेवेले आफू छक्क परेको भन्दै छानविन जारी रहेको लेखेका छन् ।
see more at:
http://nepaliheadlines.com/ghost-bit-the-students.html
Comments[ 0 ]
Post a Comment