साभार स्रोत: नेपाली हेडलाइन्स
दुई सन्तानकी ३० वर्षीय आमा प्रेममा अन्धो भएपछी १६ वर्षीय किशोरसँग भागेकी छिन् । भारतको सुरातको कालभाडा गाउँकी ती महिला आफ्ना दुई सन्तानसहित ती १६ वर्षिय किशोरसँग भागेकी थिइन् । करिब १० हजार लिएर भागेकी महिलाले ती किशोरीलाई केही दिन कालोलमा पुर्याएर राखेकी थिइन् भने केही दिन अहमदाबादमा राखेकी थिइन् ।
जब उनीहरूसँग पैसा संकट पर्यो तब किशोर आफ्नै घर फर्कियो भने महिला आफ्नो घर नफर्की माइत पुगेकी छिन् । करब १० दिनसम्म बाहिर बसेपछी फर्किएका ती किशोरले उक्त १० दिनमा भएका घटनाबारे परिवारलाई जानाकरी गराएका थिए । छोरा हराएपची किशोरका बाबु-आमाले प्रहरीमा खबर गरेका थिए । यी दुई नजिकैको गाऊँका बासिन्दा भएपनि दुईबीच केही महिना अघि देखी अफयेयर चलेको थियो ।
see more at:
http://nepaliheadlines.com/mother-of-two-elopes-with-16-year-old-boy.html
Comments[ 0 ]
Post a Comment