साभार स्रोत : साप्ताहिक दक्षिण अमेरिकाको गुआमका युवतीहरूको विवाहअगाडि कौमार्य भंग भएन भने उनीहरूको विवाह नै हुँदैन। गुआमको एक जनजातिमा यो परम्परा अझै कायमै छ। त्यहाँ युवतीहरू कौमार्य भंग भैसकेको अवस्थामा मात्र विवाहका लागि योग्य मानिन्छन्।
पुरुषको हकमा भने ती महिलाका कौमार्य भंग गरिदिनु अनिवार्य जिम्मेवारी र रोजगारीसमेत हो। त्यस इलाकाका 'योग्य' पुरुषहरू गाउँ-गाउँ घुमी अविवाहित युवतीहरूको कौमार्य भंग गरिदिन्छन्, जसबापत उनीहरूले पैसा पाउँछन्। यो उनीहरूको पेसा जस्तै हो। उक्त जनजातिमा यस्तो परम्परा अनिवार्य भएकाले यसलाई गलत रूपमा लिइँदैन।
see more at:
http://ekantipur.com/saptahik/article/?id=11572
Comments[ 0 ]
Post a Comment