साभार स्रोत: नेपाली हेडलाइन्स
२५ साउन, एजेन्सी । अमेरिकामा एक व्यक्तिले आफनै श्रीमतीलाई मारेर सामजिक सञ्जाल फेसबुकमा फोटो तस्विर सार्वजनिक गरेर सनसनी मच्चाएका छन् ।दक्षिणी मायामीका ३१ वर्षिय डेरेक मेडिनाले बिहिबार फ्लोरिडालाई स्तब्ध पारेका थिए ।उनले अचानक श्रीमतीलाई मारेको भन्दै फेसबुकमा रगाताम्य श्रीमतीको फोटो पोस्ट गरेका थिए। त्यसपछि उनको फेसबुक पेजमा तिब्र प्रतिक्रिया व्यक्त गरिएको थियो ।
त्यसपछि डेरेकले यस्तो लेखेका थिए-म अब जेल जान्छु कि मलाई मृत्युदण्ड हुन्छ। म सवैलाई माया गर्छु। मिस गर्छु। टेक केयर।उनले यति लेखेपछी प्रहरीको अनुरोधमा फेसबुकले उनको फेसबुक प्रोफाइलनै हटाएको छ।त्यसपछि डेरेक आफै हिडेर प्रहरी स्टेशनसम्म पुगेका थिए ।यो घट्नाले फेसबुकमा भाइरल भएको थियो,धेरै मानिसले फेसबुकमा उनलाई मृत्युदण्ड हुनु पर्ने माग गरेका छन्
see more at:
http://nepaliheadlines.com/husband-killed-her-own-wife-and-post-her-photo-on-facebook.html
Comments[ 0 ]
Post a Comment