साभार स्रोत: नेपाली हेडलाइन्स
केहि समय अघि समुन्द्रीबीचमा बिकिनीमा भेटिएकी नायीका कट्रिनाले आफ्नो बिकिनी लगाएको फोटो सार्वजनिक भएपछी आफूले गल्ति गरेको र आफूलाई नसोधी यसरी उक्त तस्विर इन्टरनेटमा हाल्न नहुने भन्दै गुनासो गरेकी थिइन् । उनको गुनासो अहिले पनि रोकिएको छैन् । यसैबिच उनकी सबैभन्दा नजिककी दुश्मन नायीका दीपिकाले भने यसमा कट्रिनाकै गल्ति भएको भन्दै कट्रिनाले त्यसविषयमा पहिले सोच्नुपर्ने तर्क गरेकी छिन् ।
आफ्नो पूर्व प्रेमीकी हालकी प्रेमीका कट्रिनालाई उनले मिडियामा त्यसरी तस्विरका सम्बन्धमा कुरा राख्नु भन्दा पहिले नै बिचार गरेको भए राम्रो हुन्थ्यो भन्दै कटाक्ष गरेकी छिन् । उनले एक सेलिब्रेटीका विषयमा धेरैले कुरा गर्ने हुनाले आफै सतर्क हुनुपर्ने बताएकी छिन् । आफू सतर्क हुन नसक्दा सेलिब्रेटीले यस्तो अवस्थाबाट गुज्रिनु कुनै ठुलो कुरा नभको समेत उनको भनाई थियो । उनले आफू पनि एक स्टार भएको बताउँदै आफुलाईफ अहिलेसम्म त्यस्तो अवस्था नआएको बताइन् । उनले आफूलाई यस्ता विषयमा निकै सतर्क रहेको भन्दै त्यसरी नै अरू पनि सतर्क हुनुपर्ने बताएकी छिन् ।
see more at:
http://nepaliheadlines.com/katrina-should-have-taken-bikini-pics-in-right-spirit-says-deepika.html
Comments[ 0 ]
Post a Comment