साभार स्रोत: ई डट अनलाईनखबर
बेलायतले बलिउडका चर्चित नायक सलमान खानलाई भीसा दिन अश्विकार गरेको भारतिय संचारमाध्यहरुले जनाएका छन् । चलचित्र ‘कीक’को छायांकनका लागि लण्डन जान लागेका सलमानलाई ब्रीटेन सरकारले भीसा दिन अश्विकार गरेको बताइएको छ ।
हुनत भीसा किन दिइएन भन्ने बिषयमा खासै केही खुलाइएको छैन । तर सलमान यतिबेला ‘हिट एन्ड रन केश’को मुद्दा लडिरहेका छन् । यसैले पनि सलमानलाई भीसा दिन अस्विकार गरिएको अड्कल काटिएको छ । चलचित्र ‘मेन्टल’को छायांकन सकिए लगतै सलमान ‘कीक’को तयारीमा जुटेका हुन् ।
see more at:
http://e.onlinekhabar.com/2013/08/19310/
Comments[ 0 ]
Post a Comment