साभार स्रोत: नेपाली हेडलाइन्स
काठमाडौं । एचआरडी कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस अन्तरगत सञ्चालन हुने भाषा परीक्षाको प्रश्न सोध्ने तरिका परिवर्तन गर्ने भएको छ ।ईपीएस टपिक परीक्षाको विशेषतालाई अझ सशक्तीकरण बनाई उत्कृष्ट क्षमता भएका कामदार छनोट गर्ने उद्धेश्यले प्रश्न सोधिने तरीका परिवर्तन गर्न लागिएको हो ।
ईपीएस सेन्टर नेपालका निर्देशक ली दोङ सिर्कले कोरिाय भाषा परीक्षामार्फत उत्कृष्ट क्षमता भएका कामदार मात्र रोजगारीका छनोट गर्न स्तरीय पाठ्यक्रममा आधारित रही प्रश्न सोधिने जनाएका छन् ।
see more at:
http://nepaliheadlines.com/korean
Comments[ 0 ]
Post a Comment